भुमि आयोग तनहुँका सदस्यले गरे सफत ग्रहण

दमौली न्युज
  • ख-
  • ख+


दमौली : भुमि आयोग तनहुँका मनोनित सदस्यहरुले विहिवार सफत ग्रहण गरेका छन् । भुमि आयोगमा मनोनित भएका विज्ञ सदस्य श्रीराम कार्की तथा सदस्यहरु आशा थापा र रामचन्द्र उपाध्यायले सपथ ग्रहण गरेका हुन् । उनीहरूलाई भुमि आयोग तनहुँका अध्यक्ष गोविन्द सिलवालले सपथ ग्रहण गराएका थिए


सपथ ग्रहण कार्यक्रममा पुर्व सांसद केदार सिग्देल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , प्रमुख जिल्ला अधिकारी श्यामकण थापा लगायत विभिन्न राजनितिक दल र संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्