गण्डकी कोरोनाः शुक्लागण्डकी र बन्दीपुरकासहित ४६ जना थपिए

  • ख-
  • ख+

दमौली: तनहुँको बन्दीपुर गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा १।१ जनासहित गण्डकी प्रदेशमा ४६ कोरोना संक्रमित थपिएका छन् ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा बन्दीपुर१ का ५३ वर्षका पुरुष र शुक्लागण्डकीका २६ वर्षका पुरुष छन् ।

बन्दीपुरका पुरुष उपचारका क्रममा चरक अस्पताल गएका बेला गरिएको परीक्षणमा उनमा संक्रमण भेटिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी