डुम्रेमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट

दमौली न्युज
  • ख-
  • ख+

डुम्रेः बन्दीपुर गाउँपालिका १ डुम्रेबजार मा आगलागी भएको छ ।

प्रहरीका अनुसार स्थानीय केशव अधिकारीको पक्की घरको पाँचौ तलामा लागेको आगो मध्याह्न १२ः३० बजे प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ ।


आगलागीबाट ५० मुरी धानसँगै काठपात जलेको परिवारले बताएको छ । आगलागीबाट भएको थप क्षतिको विवरण प्राप्त भै नसकेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी