बृद्धाश्रमलाई समाज कल्याण केन्द्रको सहयोग

दमौली न्युज
  • ख-
  • ख+

देवघाट : विश्वजागरण महाअभियान ट्रष्टले देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

देवघाट क्षेत्र विकास समितिको प्राङ्गणमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा ट्रष्टका पदाधिकारीहरुले एक लाख रुपैयाँको चेक प्रदान गरेका थिए ।

देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी