
कोरोना भएको अस्पतालको भनाई
दमौलीः टाउकाको अपरेशन गर्न पोखरा गएका व्यास ३ दमौलीका एक वृद्धको निधन भएको छ । चार दिन अघि पोखराको गण्डकी मेडिकल कलेज लगिएका ६५ वर्षका उनको टाउकाको अपरेशन गरिएको थियो ।
अपरेशनपश्चात पनि होस नआएका उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताललाई उद्धृत गर्दै पारिवारिक श्रोतले जनाएको छ । उनको सेनाले पोखरामै अन्त्येष्टि गरेको बताइएको छ ।