एका विहानै थपिए ९७ संक्रमित

  • ख-
  • ख+

पोखरा: गण्डकी प्रदेशमा विहीबार विहान थप ९७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले विहीबार विहानै प्रकाशित गरेकाे विज्ञप्तिका अनुसार कास्कीकाे पाेखरा महानगर पालिकामा मात्र ३० जना संक्रमित थपिएका छन् ।

त्यस्तै बाग्लुङ जिल्लामा ५१ जनामा संक्रमण फैलिएकाे छ । यी मध्ये ४१ जना बाग्लुङ नगर पालिकाका बासिन्दा हुन् ।

त्यसैगरी गाेरखामा ७ जना, नवलपुरमा ६ जना र लमजुङमा ३ जनाका संक्रमण पुष्टि भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्