
दमौलीः तनहुँ प्रहरीले सवारी ज्यान मुद्दामा सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ ।
चितवन जिल्ला अदालतले २०७७ साल चैत्रमा ११ महिना कैद सजाय फैसला गरेका व्यास ७ कलेस्ती घर भै दमौली निवासी लाल प्रधानलाई जिल्ला अदालत चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।