मृगौला फेल भएका बिरामीलाई ऋषिङमा सहयोग संकलन

  • ख-
  • ख+

ऋषिङः ऋषिङ्ग गाउँपालिका वडा नं ८ धारुङका डाईलोसिस गरिरहेका मृगौला रोगबाट ग्रसित को लागि गाउँपालिकाभित्रका विभिन्न सहयोगदाताहरुबाट संकलन भएको सहयोग रकम प्रदान गरिएको छ ।

मृगौला फेल भएका बिरामीलाई ऋषिङमा सहयोग संकलन
ऋषिङः ऋषिङ्ग गाउँपालिका वडा नं ८ धारुङका डायलसिस गरिरहेका दुवै मृगौला फेल भएका ४० वर्षका चुनबहादुर थापाको उपचारका लागि गाउँपालिकाभित्रका विभिन्न सहयोगदाताहरुबाट संकलन भएको सहयोग रकम प्रदान गरिएको छ ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठबाट रु ३,०००र( उपाध्यक्ष गिनुमाया थापाबाट रु१,५००र( शिवसरस्वती मा बि ऋषिङ्ग ८ बाट रु ५,०००र( वडा नं ३ का अध्यक्ष दुर्ग बहादुर रानाबाट रु १,०००र( वडा नं ८ का अध्यक्ष भबिसरा आलेबाट रु १,०००र(,ऋषिङ्ग(८ का राजकुमार श्रेष्ठबाट रु १,०००र( ऋषिङ्ग(८ का मथुराकृष्ण श्रेष्ठबाट रु ५००र(ऋषिङ्ग (७ का नरबहादुर थापाबाट रु ५००र( ऋषिङ्ग(८ का चिजकुमार श्रेष्ठबाट रु ५००र( ऋषिङ्ग(७ का लालबहादुर आलेबाट रु ५००र( वडा सदस्यहरु यमुना श्रेष्ठ बाट रु ५००र(बिष्णुमाया थापाबाट रु ५००र(खिलमाया बिकबाट रु ३००र( , ऋषिङ्ग(५ का वडा सचिब सरिता पौडेलबाट रु ५००र(ऋषिङ्ग(८ का दिल बहादुर आलेबाट रु ५००र( ऋषिङ्ग(८ का खुम बहादुर आलेबाट रु ५००र( ऋषिङ्ग(८ का चन्द्र बहादुर थापाबाट रु २००र( र नरेन्द्र कार्कीबाट रु २००र( गरि संकलित कुल रु १७,७००र( गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्णले हस्तान्तरण गरे ।


आर्थिक अभावले डायलसिस गरिरहेका उनलाई गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी