पृथ्वीराज मार्ग अन्तर्गत : मुग्लिङ,पोखरा सडक नियमित यातायात संचालन

दमौली न्युज
  • ख-
  • ख+

दमौली बर्षाका कारण पृथ्वीराज मार्ग खण्ड कतै पनि अवरोध नभएको प्रहरीले जनाएको छ ।

बाटोको कुनै स्थानमा पहिरो नखसेको प्राप्त जानकारी भएको छ जस अनुसार मुग्लिङ,आंबुखैरेनी,दमौली,दुलेगौडा ,पोखरा नियमित यातायात संचालन भएको बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी