ढुङ्गाले लागेर एक को मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको रिसिङ गाउँ पालीका वडा न१ झापुटार स्थित तनहुँ हाइड्रोपावर को सुरुङ्ग मा काम गरी रहेको अवस्थामा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा सोही वडा वस्ने बर्ष ५०को कृष्ण बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाईते पुलामी दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।


ढुङ्गा ले लागेर लमजुङ सुन्दरवजार नगरपालिका -२ बस्ने बर्ष ५१का समलाल श्रेष्ठ घाईते भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी