लमजुङ संक्रमणः एउटै हाईड्रोपावरका २७ कर्मचारी संक्रमित

  • ख-
  • ख+

लमजुङः लमजुङको लिबर्टी हाईड्रोपावर कम्पनीका २७ कर्मचारीमा एकै साथ कोरोना संक्रमण देखिएको छ ।

दोर्दी गाउँपालिकामा निर्माणाधिन कम्पनीका २४ पुरुष र ३ महिलामा एकै साथ संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्