तनहुँमा एकैसाथ भेटिए थप २६ संक्रमित, व्यासमा मात्र १६ संक्रमित (सूचीसहित)

  • ख-
  • ख+

मौलीः तनहुँमा एकै साथ थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा संक्रमितमा सबैभन्दा धेरै व्यासका १६ जना छन् ।


व्यासको २ नम्बर वडाका ३ पुरुष र ३ महिला, व्यास ३ का ३ पुरुष र ४ महिला तथा व्यास ४ का एक पुरुष र १ महिलामा संक्रमण भेटिएको छ ।
व्यास ११ का एक पुरुषमा संक्रमण भेटिएको छ ।


शुक्लागण्डकीका ३ नयाँ संक्रमित भेटिँदा, भिमाद ६ मा एउटै वडाका ७ जना छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्