
दमौली : व्यास ३ मा रहेको वधशाला नजिक बलेरो दुर्घटना भएको छ।ना ४ च ४३३२ नम्बरको बलेरो दुर्घटना भएको हो ।
वधशालाबाट राँगो भैसीको हड्डी लिएर आउने क्रममा उकालोमा लोड थाम्न नसकी रोड देखि करिव १० फिट तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा भने मानविय क्षती केहि नभएको र चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको पनि जनाएका छन ।