राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।

एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् । यो सँगै ओलीले सांसद न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी