जोखिम बढेपछि शुक्लागण्डकीका विद्यालय बन्द

  • ख-
  • ख+

दुलेगौंडा: जोखिम बढेको भन्दै शुक्लागण्डकी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय नगरपालिकामा संक्रमित बढ्न थाले पछि नगर कार्यपालिका बैठकले नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता खिम कुमालले बताए ।

सामाजिक दुरीसहित भन्दै असोज १ बाट शुक्लागण्डकी मा विद्यालय खुलेका थिए । बढी जोखिमपूर्ण क्षेत्र भएकाले तत्कालका लागि सबै विद्यालय बन्दको निर्णय गरिएको कुमालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी