तनहुँमा एकैचोटि थपिए २६ संक्रमित, व्यासमा मात्र ११

  • ख-
  • ख+

दमौलीः तनहुँमा एक साथ २६ जनामा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा जिल्लामा २६ जनामा संक्रमण भेटिएको हो ।


संक्रमितमा व्यासका सर्वाधिक ११ छन् । शुक्लागण्डकीका ७, भीमादका ४ तथा बन्दीपुरका ४ जना छन् ।


अधिकांश कन्ट्याक्ट ट्रेसिङको नतिजाका आधारमा संक्रमित भएको पाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी