गोल्डेन कम्प्युटरको आफ्नै भवनमा शुभारम्भ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : विगत १० बर्ष देखि सञ्चालनमा रहेको गोल्डेन कम्प्युटरले सम्पुर्ण ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै घरमा नयाँ पसलको शुभारम्भ गरेको छ । व्यास नगरपालिका वडा न २ मा रहेको आफ्नै घरमा ग्राहकहरुको सेवामा समर्पित यस गोल्डेन कम्प्युटरले थप सेवा तथा सुविधाको साथ सरिएको प्रो.मिन कुवारले बताए ।

उनका अनुसार यहि मंसिर ११,१२,१३ गतेको समयमा कुनै पनि कम्प्युटरको सामान मर्मत, विक्रि तथा कम्प्युटर कोर्षमा भर्ना गर्दा विशेष छुट रहेको पनि जानकारी दिए । यस नयाँ सोरुममा कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका कुनै पनि पाटपुर्जा पाईने प्रो.कुवारले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी