केसी र कुलमानका पक्षमा राजतन्त्र समर्थकको दमौलीमा प्रदर्शन

  • ख-
  • ख+

दमौलीः चिकित्सक गोविन्द केसी र कुलमान घिसिङका पक्षमा दमौलीमा राजतन्त्र समर्थकले प्रदर्शन गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलको तस्बिर अंकित टिसर्ट लगाएका प्रदर्शनकारीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्ति तथा चिकित्सक गोविन्द केसीको माग पुरा गर्न माग गरेका हुन् ।


मोटरसाईकल ¥याली गर्दै उनीहरुले दमौली बजार परिक्रमा गरेका थिए । मोटरसाईकलमा सवार अधिकांश पूर्व राजा र रानीको तस्बिर अंकित टिसर्टका साथ बजारमा ¥यालीमा उत्रिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी