एकल महिला संजालको, अध्यक्षमा धनमाया आले

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकामा, गाँउपालिकास्तरीय एकल महिला संजाल गठन गरिएको छ । संजालको अध्यक्षमा धनमाया आले चयन भएकी छिन् । आलेको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिति गठन गरिएको छ ।


त्यसैगरि संजालको उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया बस्याल चयन भएका छन् । सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, शर्मिला कुमाल र ईन्द्रा थापा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी