व्यासका ५ थप संक्रमित

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा थप ५ जनामा संक्रमण भेटिएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यासका ५ जनामा संक्रमण भेटिएको हो ।व्यास २ का ४२ वर्षका पुरुष र ५९ वर्षका पुरुष, व्यास ३ का ३४ वर्षका पुरुष र २४ वर्षीया महिलामा संक्रमण देखिएको छ ।यसैगरी व्यास ४ का ३२ वर्षका पुरुषमा संक्रमण भेटिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी