उपचार गराउन पोखरा गएकी व्यास २ कि महिलामा संक्रमण

  • ख-
  • ख+

दमौलीः उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएकी व्यास २ की ४५ वर्षिया महिलामा कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ४६ पुगेको छ ।

४ जिल्लाका ३७ जना संक्रमित थपिंदा वाग्लुङमा १२, पोखरामा ५ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १९ संक्रमित भेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्