नवनिर्वाचित सांसद किसान श्रेष्ठ लाई चाँदीको मुकुट

  • ख-
  • ख+

बारा: बारा क्षेत्र नं. ४ का नवनिर्वाचित सांसद किसान श्रेष्ठलाई स्थानीयले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् । जिल्लाको बिश्रामपुर गाउँपालिका स्थित इटियाहीका जनसमुदायले चांदीको मुकुट सहित ५१ किलोको माला ले सम्मान गरेका हुन् ।

श्रेष्ठ सँगै नव निर्वाचित प्रदेस सभा सदस्य जितेन्द्र सोनल लाई पनि उनिहरूले सम्मान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी