शुक्लागण्डकीमा भोली स्थानीय विदा

  • ख-
  • ख+

दुलेगौडा : तनहुँको शुल्लागण्डकी नगरपालिकाले हरि बोधनी एकादशी को अवसरमा आफ्नो नगर क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ ।

कातिर्क १८ गते पर्ने ठुलो एकादशीको अवसरमा नगरपालिकाले नगर कार्यपालिका कार्यालय, वडा कार्यालय, सेवा कार्यालय , सवै विद्यालय र शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालित बैंक तथा वित्तिय संस्था तथा निजी संघ संस्था र निकायहरु समेतमा स्थानीय दिने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी