व्यास १ कि महिलासहित २ संक्रमित थपिए

  • ख-
  • ख+

दमौली: तनहुँमा दुई जनामा थप कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास १ की ३० वर्षिया महिला र देवघाट ५ की ३८ वर्षिया महिलामा संक्रमण भेटिएको हो ।

व्यास १ की महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र देवघाटकी महिलाको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्