मिलिजुली दिदिबहिनी समुहको अध्यक्षमा हिमा

  • ख-
  • ख+

गुणादीः मिलिजुली दिदिबहिनी समूह म्याग्दे १ गुणादीको अध्यक्षमा हिमा खनाल सर्वसम्मत चयन भएकी छन् । समुहको हालै सम्पन्न अधिवेशनले खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको पुर्व अध्यक्ष विष्णुमाया खनालले बताइन् ।


समुहको उपाध्यक्षमा तारादेवि खनाल , सचिवमा कल्पना खनाल, कोषाध्यक्षमा लक्ष्मी खनाल , सहसचिव कृष्ण माया खनाल र सदस्यहरूमा देवी खनाल र खिममाया खनाल रहेका छन् । यस्तै समुहको सल्लाहकार सदस्यमा विष्णु अधिकारी खनाल , बिस्णुमाया खनाल, संगिता खनाल र पवित्रा खनाल रहेका छन् ।

आमा समुहले जनचेतनामूलक कार्यक्रम देखि सरसफाइ लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी