नेकपा एस्को भ्रातृ संगठन अनेरास्ववियुको तनहुँ जिल्ला कमिटि गठन

  • ख-
  • ख+

दमौलीः नेकपा एस्को भ्रातृ संगठन अनेरास्ववियु सुशन पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कमिटि गठन गरेको छ ।
भेलाबाट गठित ४१ सदस्यीय कमिटिमा राहुल नेपाली उपाध्यक्ष , समिता बिक सचीव , आदर्श श्रेष्ठ उपसचिव र सुनिता थापा कोषाध्यक्ष छन् ।


एकदेव आले स्मृति भवन दमौलीमा सम्पन्न भेला नेकपा एस्का जिल्ला अध्यक्ष श्रीराम कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।


किरण नेपालीको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष मनु माया श्रेष्ठ, सचीव दुर्गाकुमार श्रेष्ठ , उपसचिव गजिन्द्र पन्थ, सचिवालय सदस्य रनसिह नेपाली, राजु सुर्खाली लगायतले शुभकामना राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्