दमौलीकी योगिता नेवा: मिसा दवु केन्द्रीय उपाध्यक्ष

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं ३ की योगिता श्रेष्ठ नेवा ः मिसा दबुको केन्द्रीय उपाध्यक्ष निर्वाचित भएकी छन् ।


काठमाडौमा हालै सम्पन्न दोस्रो महाधिवेशन बाट श्रेष्ठ दोस्रो कार्यकालका लागि सर्वसम्मत केन्द्रीय उपाध्यक्ष चयन भएकी हुन् । व्यास ३ काङ्ग्रेसको वडा उपसभापति समेत रहेकी उनी दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध छन् ।


श्रेष्ठलाई मिसा नेवा गण्डकी प्रदेशको समेत अध्यक्षको जिम्मेवारी दिईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी