म्याग्दे लायन्सको रक्तदानमा १ सय ११ युनिट रगत संकलन

  • ख-
  • ख+

दमौलीः लायन्स क्लब अफ तनहुँ म्याग्दे तथा लियो क्लब अफ तनहुँ म्याग्देले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ पिन्ट रगत सकलन भएको छ ।


लायन्स क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कायक्रममा प्रमुख अतिथि लायन्स भाइस डिष्ट्रिक्ट गर्भनर परमेश्वर बराल तथा अन्य अतिथिहरूमा टिम लिडर बल्र्ड डिपार्टमेन्ट चिफ गण्डकी बालकृष्ण निउरे अमृत बराल, जोन चियरपर्सन सुजित हिराचनलगायत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी