ढोर ब्याडमिन्टन कपको उपाधि थर्पु ब्याडमिन्टन क्लबलाई

  • ख-
  • ख+

दुलेगौंडाः ढोर ब्याडमिन्टन क्लबको उपाधि थर्पु युवा क्लबले जितेको छ । तीजको अवसरमा आयोजित ब्याडमिन्टन ( सि लेभल ) प्रतियोगितामा थर्पु ब्याडमिन्टन क्लब प्रथम भएको हो ।


क्लबका खेलाडीहरु सुबोध आले र कामन थापाको जोडीले सहभागी ३२ टीम लाई पछि पार्दै उपाधि जितेको म्याग्दे ४ का अध्यक्ष दीपक श्रेष्ठले बताए ।

प्रतियोगितामा ढोर ब्याडमिन्टन क्लबकै खेलाडीहरु सुशील र धिरजको जोडी दोश्रो भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी