एकताको तीज प्रतिगोगितामा क्यामिन महिला शिक्षक पहिलो

  • ख-
  • ख+

दमौलीः श्रीकृष्ण जन्मास्टमीको अवसर पारेर एकता आमा समुह व्यास ७ नरङाद्वारा आयोजित तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा क्यामिन माड्डबि महिला शिक्षक समुह प्रथम , समावेशी आमा समूह द्वितिय र छोरि बुहारी समूह तृतीय भएको शिक्षिका रूपा घिमिरेले बताइन् ।

समसामयिक परिवेशलाई आधार मानेर गाइएको प्रतियोगिताको प्रथम , द्वितिय र तृतीय हुने टिमलाई ४ हजार , ३ हजार र २ हजार पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम एकता आमा समुहकी अध्यक्ष मिरा वाग्लेको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्