ऋषिङद्वारा करार कर्मचारीको सम्झौता नगर्ने निर्णय

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले करार कर्मचारीको सम्झौता नवीकरण नगर्ने भएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले यस अघिका करारलाई कार्यालय नआउन भनेको छ ।


कार्यालय नै नखुल्ने अवस्था भएपछि कार्यालय सहयोगी टंक थापा,भिम थापा र सुरक्षा गार्ड तथा कम्प्युटर अपरेटर बिनोद रानाभाट बाहेक सवा ४ बजे कार्यालय पुग्दा गाउँपालिकाका करार कर्मचारी समेत अनुपस्थित रहेको पाईयो भने गाउँपालिकामा प्रशासनिक सरकारी कर्मचारी(स्थायी)हरुको अनुपस्थित पाइए ।


यसको आधिकारिकता बुझ्न कार्यालय प्रमुखलाई सम्पर्क गर्न खोज्दा उनको सम्पर्क नम्बर भने बन्द गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी