साउने संक्रान्तिमा लियोको मेहेन्दी

  • ख-
  • ख+

दमौली : साउने संक्रान्तिको अवसरमा आइतबार दमौलीको अनसन चौतारीमा मेहेन्दि उत्सव कार्यक्रम भएको छ ।

लियो क्लब अफ तनहुँ सत्यवती र लायन्स क्लब अफ तनहुँ सत्यवतीको संयुक्त आयोजनामा भएको मेहेन्दी उत्सवमा झण्डै ५० जनाको सहभागीता रहेको लियो अध्यक्ष पूर्णिमा क्षेत्रीले बताइन् ।
मेहेन्दी लगाउन आउने सहभागीहरूलाई रकम नतोकिएको तर स्वइच्छाले पालिस लगायतका सामान खरिदको रकम लिइएको क्षेत्रीले बताइन् ।

‘हाम्रो मुख्य उद्धेश्य संस्कृति बचाउनु हो,’ उनले भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्