दुई दिने पत्रकारीता तालिम सञ्चालन

  • ख-
  • ख+

दमौली : राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाले जिल्ला मा रहेका पत्रकारहरुलाई दुई दिने तालिम दिएको छ । क्षमता अभिवृद्धी गराउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।

दुई दिने तालिममा तनहुँका विभिन्न सञ्चार माध्याममा कार्यरत रहेको पत्रकारहरुको सहभागिता रहने छ । शुक्रबार र शनिवार हुने तालिममा पत्रकार बसन्तराज कंडेल र विकास कुमालले सहजीकरण गर्ने संघका अध्यक्ष सानेबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार सो तालिम दश स्थानीय तहको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी