व्यासका ९ थप संक्रमित (कुन वडामा कति?)

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा थप ९ जनामा संक्रमण भेटिएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यासका ९ जनामा संक्रमण भेटिएको हो ।

व्यास १ का ३८ वर्षका पुरुष, २ का ३५ र ३६ वर्षका पुरुष, ५ का ३८ वर्षका पुरुष र ६७ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

यसैगरी व्यास ९ का ३५ र ३६ वर्षका पुरुष तथा ६५ वर्षीया महिला सँगै व्यास ११ की ३८ वर्षीया महिला संक्रमित पाइएको निर्देशनालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी