भानुः चुँदी खोलाले बगाउँदा भानु ७ चन्द्रावतीकी डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।
आइतबार साँझ खोलाले बगाउँदा काव्या श्रेष्ठलाई आधा किलोमिटर परबाट उद्धार गरिएको थियो ।


उद्धार गरिए पछि दमौली अस्पतालमा उपचाका लागि लगिएकामा बालिकाको दमौली अस्पतालमा राती ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 934 Viewed

प्रतिक्रिया दिनुहोस्


[espro-slider id=12849]