चुँदीले बगाउँदा बेपत्ता चन्द्रावतीकी डेढ वर्षियाको ज्यान गयो

  • ख-
  • ख+

भानुः चुँदी खोलाले बगाउँदा भानु ७ चन्द्रावतीकी डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।
आइतबार साँझ खोलाले बगाउँदा काव्या श्रेष्ठलाई आधा किलोमिटर परबाट उद्धार गरिएको थियो ।


उद्धार गरिए पछि दमौली अस्पतालमा उपचाका लागि लगिएकामा बालिकाको दमौली अस्पतालमा राती ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी