बेलचौतारामा जुवाको खालमा छापा मार्दा एक लाखसहित ९ पक्राउ

  • ख-
  • ख+

बेलचौताराः प्रहरीले जुवाको खालमा छापा मार्दा शुक्लागण्डकी ७ टुँडामा नगद एक लाख ११ हजार रुपैयाँसहित नौजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी टोली उक्त स्थानमा खटिई गई खानतलासी गर्दा फनबहादुर गुरुङको घरबाट ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी