चुँदी खोलामा माछा मार्न गएका २ को मृत्यु

  • ख-
  • ख+

दमौलीः चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्न भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका स्थानीय भानु २ का २२ वर्षका सागर र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको हो ।


दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत अवस्थामा भेटिएको स्थानीय राजेश कार्कीले जानकारी दिए ।


घटनास्थलमा प्रहरी र स्थानीय अधिकारीले शव झिकेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी