ऋषिङमा मोटरसाईकलको ठक्करबाट एक घाइते

  • ख-
  • ख+

ऋषिङ: ऋषिङ गाउँपालिका ८ दुईघरे स्थित ढुङगाडे मानपुर कच्ची सडक खण्डमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।

ढुङगाडेबाट मानपुर जाँदै गरेको ग ८ प १२६७ नं.को मोटरसाईकलले पैदलयात्री स्थानीय ८२ वर्षिया मैनादेवी श्रेष्ठलाई ठक्कर दिंदा उनी घाइते भएकी छन् ।
घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी