मुग्लिन–पोखरा सडक आइतबारबाट दैनिक ५ घण्टा अवरुद्ध

  • ख-
  • ख+

दमौलीः चार लेन सडक विस्तारका क्रममा रहेको मुग्लिन-पोखरा सडकमा आइतबारबाट दैनिक पाँच घण्टा यातायात अवरुद्ध हुने भएको छ ।

राजमार्गअन्तर्गतको याम्पाफाँट र घाँसीकुवा खण्डको विस्तारअन्र्तगतका निर्माण कार्यका लागि सडक खन्न सडक बन्द गर्न लागिएको हो ।

अब अर्को सूचना नआउँदासम्म मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्