दुध बोक्ने जीप पल्टँदा चालकसहित दुई घाईते

  • ख-
  • ख+

दमौलीः म्याग्दे ३ पसलेमा दुध बोक्ने जीप पल्टँदा दुई घाइते भएका छन् ।
शनिबार विहान दमौलीबाट पोखरातर्फ गैरेहको ग २ च १०६७ नम्बरको दुध बोक्ने बोलेरो सडकबाट करिब २५ मिटर तल खस्दा चालक र यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा कास्की पोखरा महानगरपालिका ३१ निवासी २६ वर्षका सन्दिप परियार र यात्रु सोही ठाउँका २० वर्षका सुजन परियार घाईते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी