पूर्वराजाबाट मेयर उम्मेदवार जोशीको स्वास्थ्यलाभ कामना

  • ख-
  • ख+

दमौलीः पूर्व राजा ज्ञानेन्द्र शाहले चुनावी निरीक्षणका क्रममा व्यास ८ रिस्तीमा भएको आक्रमणमा परी घाइते व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीको स्वास्थ्यबारे चासो व्यक्त गरेका छन् ।

सचिवालयमार्फत सम्पर्क गरेर शाहले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

अस्पतालबाट रिफर भै हाल राजधानीस्थित निवासमा उपचाररत जोशीले स्वास्थ्य अवस्थाबारे सुभेच्छा प्रकट गरेकोमा पूर्व राजाप्रति आभार प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी