रिस्तिमा भएको पुनर्मतदानमा ९९५ भाेट खस्याे

  • ख-
  • ख+

दमौली: वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विवाद भएर प्रक्रिया स्थगित भए पछि तनहुँकाे रिस्तिमा राेकिएकाे निर्वाचनमा ९९५ भाेट खसेको छ ।
बुधबार सम्पन्न पुनर्मतदानमा कुल मतदाता १५६६ मध्ये ९९५ भाेट खसेको हाे ।
बिहान ७ बजेदेखि मतदान अहिले ५ बजे सकिएको हाे । मतपेटिका लाई दमाैलीमा ल्याउने र साँझ देखि ब्यासनगरपालिकाकाे मतगणना सुरु हुने बताइएको छ । त्यसको लागि सर्वदलीय बैठक समेत सम्पन्न भैसकेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी