भानु १० को वडाध्यक्षमा कांग्रेसका हरिहर निर्वाचित

  • ख-
  • ख+

भानुः भानु १० को वडाध्यक्षमा कांग्रेस उम्मेदवार हरिहर उप्रेती निर्वाचित भएका छन् ।


उप्रेतीले एमालेका उम्मेदवार दुर्गालाल सुवोध श्रेष्ठ र माओादी केन्द्रका भरतबहादुर खड्कालाई पराजित गर्दै जित दर्ता गरेका हुन् ।

विजयपश्चात गणनास्थलमा उनका समर्थकले जुलुश निकालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी