घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापा, उपाध्यक्षमा एमालेकै राधादेवी निर्वाचित

  • ख-
  • ख+

घिरिङ ः घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी निर्वाचित भएकी छन् ।


अध्यक्ष विजयी थापाले चार हजार तीन सय ३१ मत पाउँदा कांग्रेसका अध्यक्ष उम्मेदवार गंगा कुमालले तीन हजार चार सय ८१ मत पाए ।

एक हजार सात सय ३४ मतान्तरले होमबहादुर विजयी भए ।
उपाध्यक्षमा विजयी अधिकारीले चार हजार चार सय ८१ मत पाउँदा नेकपा एस् र कांग्रेस गठबन्धनका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार सात सय ४७ मत पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी