शुनपा २ मा कांग्रेसका सुमन वडाध्यक्ष, बाँकी सबै पदमा एमाले विजयी

  • ख-
  • ख+

दुलेगौंडाः शुनपा २ मा नेपाली कांग्रेसका सुमन राना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेका तीर्थराज खनाललाई पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएका हुन् ।


वडामा बाँकी सदस्य भने एमालेबाट विजयी भएका छन् । एमालेको प्रभाव भएको वडामा रानाले अप्रत्यासित जित निकालेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी