ऋषिङ अपडेटः ३ मध्ये २ वडामा कांग्रेस, एकमा माओवादी विजयी

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको तीन वडाको परिणाममा दुई कांग्रेस तथा एक माओवादीको पोल्टामा परेको छ ।
प्छिल्लो परिणामअनुसार ३ नम्बर वडाको अध्यक्षमा भीमबहादुर थापाको प्यानल विजयी भएको छ ।
थापाले आठ सय आठ मत पाउँदा उनका निकट प्रतिष्पर्धी एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत पाए ।


यस अघि १ नम्बर वडामा माओवादीका कुश थापा तथा २ मा दलबहादुर थापा विजयी भैसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी