म्याग्दे ४ को वडाध्यक्षमा दीपक श्रेष्ठ निर्वाचित

  • ख-
  • ख+

म्याग्देः म्याग्दे ४ को वडाध्यक्षमा दीपक श्रेष्ठ निर्वाचित भएका छन् । १०३८ मत पाएर उनी विजयी भएका हुन् ।

उनी कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी