ऋषिङ अपडेटः ४ सय मतले अध्यक्षमा कांग्रेस अगाडि

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको अध्यक्षमा करिब चार सय मतले कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले अग्रता लिएका छन् ।

यस अघि केही साँघुरो देखिएको अन्तरलाई फराकिलो पारेका उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार हरिराज कँडेलले १०९६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम आलेले ७२६ मत पाएका छन् ।

यस अघि ऋषिङ १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार कुश थापा विजयी भैसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी