म्याग्देः म्याग्दे गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी भएका छन् ।

कांग्रेसका बलराम भट्टराई ५८७ मतका साथ पराजित भएका छन् । महिला सदस्यमा कांग्रेसकी जानकी थापा ५६३, दलित महिला सदस्यमा एमालेकी सुनिता नेपाली ७१० मतका साथ विजयी भए ।
खुला सदस्यमा कांग््रेसका बालचन्द्र घिमिरे ५८८ तथा एमालेका प्रकाश घिमिरे विजयी भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 32 Viewed

प्रतिक्रिया दिनुहोस्