म्याग्दे ३ मा एमालेका टुकराज अधिकारी वडाध्यक्ष निर्वाचित

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी भएका छन् ।

कांग्रेसका बलराम भट्टराई ५८७ मतका साथ पराजित भएका छन् । महिला सदस्यमा कांग्रेसकी जानकी थापा ५६३, दलित महिला सदस्यमा एमालेकी सुनिता नेपाली ७१० मतका साथ विजयी भए ।
खुला सदस्यमा कांग््रेसका बालचन्द्र घिमिरे ५८८ तथा एमालेका प्रकाश घिमिरे विजयी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी