शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका पण्डितको निरन्तर अग्रता

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका नगर प्रमुख उम्मेदवार कृष्णराज पण्डितका पक्षमा निरन्तर अग्रता मिलेको छ ।

पछिल्लो मतगणना परिणामअनुसार पण्डितका पक्षमा करिब १५ सय मतगणना हुँदा तीन सय बढीले अग्रता मिलेको गणनास्थलमा खटिएका एक कर्मचारीले जानकारी दिए ।
एमालेका तर्फबाट प्रमुख उम्मेदवार मुक्ति तिमिल्सना पण्डितभन्दा करिब दुई सय मतले पछाडि छन् ।

उप प्रमुख पदमा एमाले उम्मेदवार फूलमाया वाग्ले र माओवादी केन्द्रका उप प्रमुख उम्मेदवार खुम विकबीच झिनो मतान्तर देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी